सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

हावा चल्ने दर बढेसँगै काठमाडौँको प्रदूषण घट्दै

काठमाडौँ । बिहान उच्च रहेको काठमाडौँ उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८७ पुगेको छ । गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४