सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

९ महिनाको गर्भ बोकेर घरदैलोमा रञ्जु (तस्बिरहरू)

काठमाडौँ । २०७४ को स्थानीय चुनावमा विवेकशील नेपालीबाट काठमाडौँको मेयरको उम्मेदवार बनेकी रञ्जु दर्शना यो पटकको चुनावमा काठमाडौँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेकी छिन् । १७ वर्षकै उमेरमा राजनीतिमा लागेकी रञ्जु