विराटनगर । नेपालको संविधानले संघीय संसदका सदस्यहरूलाई मुख्यतः राष्ट्रिय नीति निर्माण, कानुनको तर्जुमा र सरकारको निगरानी गर्ने जिम्मेवारी सुम्पेको छ, तर झापा, मोरङ र सुनसरीका विभिन्न बस्तीका मततादाको अपेक्षा भने अर्कै छ । उम्मेदवारका रूपमा
...