सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

ईभीको कर बढेन, एकैपटक धेरै आयात गर्ने व्यापारी ‘डुबे’

काठमाडौँ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् ।  यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले