शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

मकवानपुरमा कहाँ कति छन् सुकुमबासी, कसरी हुँदै छ व्यवस्थापन तयारी ?

हेटौँडा । मकवानपुरमा २८ हजार ८०१ जनाले भूमिहीन दलित सुकुमबासी समस्या समाधान आयोगसमक्ष निवेदन दिएका छन् । नापी कार्यालय मकवानपुरका प्रमुख एवम् तत्कालीन भूमिहीन दलित सुकुमबासी समस्या समाधान आयोग मकवानपुरका सदस्य सचिव महेश्वर कार्कीका अनुसार निवेदन