शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

काठमाडौँ उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजना

काठमाडौँ । काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउन सरकारले एक बृहत् पुनर्संरचना योजना अघि सारेको छ । ‘काठमाडौँ दिगो सहरी यातायात आयोजना’ (केएसयुटीपी) अन्तर्गत तयार पारिएको प्रतिवेदनले उपत्यकाको हालको यातायात