आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

चितवनस्थित एक्सपर्ट एजुकेसनको शङ्कास्पद धन्दा, आर्थिक चलखेलमा फेक डकुमेन्ट

काठमाडौँ । केही महिनाअघि चितवनको भरतपुरकी एक विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगिन् । उनी त विद्यार्थी नै भइन्–उनका अभिभावक पनि कुनै व्यवसायमा थिएनन् वा भनौँ–नियमित आम्दानीको स्रोत थिएन ।   तर, डेढ लाख रुपैयाँ कन्सल्टेन्सीलाई