आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

कर्णाली जाने डीआईजी भेटिएनन्, बढुवामा अलमल

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले २१ वैशाखमा ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरे । सो सरुवा सूचीअनुसार ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका थिए । तर, कर्णालीमा डीआईजी पठाइएन । फागुन २२ मा जनक भट्टराई...