आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

बागमती सरकारलाई घाँडो भयो ‘दुग्ध पाउडर प्लान्ट’

मकवानपुर । बागमती प्रदेश सरकारले महत्त्वपूर्ण आयोजनाको रूपमा निर्माण गरेको हेटौँडाको दुग्ध पाउडर प्लान्ट अहिले आफैलाई घाँडो भएको छ । धुलो दुध उत्पादन गर्ने भनेर प्रदेश सरकारको लगानीमा हेटौँडामा निर्माण गरेको प्लान्ट सञ्चालन गर्ने मोडल...