आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

संघमा फेरिएको गठबन्धनले सातै प्रदेश प्रभावित, कुन प्रदेशमा के छ अवस्था ?

काठमाडौँ । २०७९ को निर्वाचनपछि संघमा चार पटक राजनीतिक समीकरण फेरबदल भइसकेको छ । संघमा राजनीतिक समीकरण फेरबदल हुनासाथ प्रदेशमा पनि त्यसको प्रभाव देखिँदै आएको छ । हालै संघमा नेपाली कांग्रेस र नेकपा एमाले