सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

बागमती प्रदेशका ५ प्रादेशिक अस्पताल आईसीयूविहीन

मकवानपुर । बागमती प्रदेशका ५ वटा प्रादेशिक अस्पतालमा आईसीयू सेवा विहीन छन् । प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन हुने ५ प्रादेशिक अस्पतालमा आईसीयू सेवा छैन । प्रदेश सरकार मातहतका अस्पतालको कुल ८७९ शय्या