बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई कारवाही गरेपछि एमाले करिब-करिब फुटको अवस्थामा पुगेको छ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका रुपमा रहेको नेकपा एमाले अहिले ओली पक्ष र खनाल–नेपाल ...
...