बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

जनमोर्चाका संसदीय दलका नेता भन्छन्– प्रतिगमनकारीसँग मिलेर सरकारमा जाने योजना छैन

पोखरा । गण्डकी प्रदेशसभामा राजनीतिक जोडघटाउ सुरु भएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि प्रदेश सरकार टिकाउने र ढाल्ने सवालमा जोडघटाउ सुरु भएको हो