काडमाडौँ । संसद्मा नेताहरूले कर्णालीको विकासका बारेमा चर्को बोल्छन् । कर्णालीवासी नेपाली हुन् कि होइनन् भनेर सभामुखसँग प्रश्न गर्छन् । कर्णाली विकट छ । कर्णालीको विकासका लागि राज्यले पहल गर्नुपर्छ । यसमा प्रायः सबै
...