मकवानपुरलाई प्रतिनिधित्व गरेर देशको राजनीतिक तहको सबैभन्दा उच्च तहमा पुग्ने नेता हुन् कमल थापा । उनी मकवानपुरलाई प्रतिनिधित्व गर्दै देशको उपप्रधानमन्त्री समेत भइसकेका छन् । पञ्चायतकालदेखि नै सत्ताको स्वाद चाख्दै आएका थापाले राजाको प्रत्यक्ष
...