मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

कर्णालीमा गैरसांसदलाई ६ महिना मन्त्री बनाएर माओवादीले के पायो ?

सुर्खेत । कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छिरिङ्ग डम्डोल (कार्चेन) लामाको ६ महिने कार्यकाल सोमबार सकिएसँगै उनी सरकारबाट बाहिरिएका छन् । गैर सांसदलाई संविधानले बढीमा ६ महिनासम्म मात्र मन्त्री बन्न छुट दिएको