मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

४ वर्षपछि बल्ल प्रादेशिक संरचना निर्माण गर्न जग्गा खोज्दै सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणको लागि जग्गा खोजी कार्य सुरु गरेको छ । प्रदेश सरकार स्थापनको करिब ४ वर्ष बितिसक्दा समेत प्रादेशिक संरचना तर्फ कुनै काम भएको थिएन । २०७४ माघ ३