मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश | हेडलाइन

मधेस प्रदेश : तेस्रो लहर सकियो, सकिएन होल्डिङ सेन्टरको निर्माण

जनकपुर । मधेस प्रदेशमा कोरोना संक्रमण दर न्यून हुँदै गएको छ । कोरोना संक्रमण भएको आशंकामा चेकजाँच गराउनेको संख्यामा पनि पछिल्लो समय निकै कम देखिन्छ । कतिपयले यसलाई कोरोना संक्रमणको तेस्रो लहर अन्त्य भएको अर्थमा