मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

बागमती प्रदेश : पाँचवटा विषयमा वैज्ञानिक खोज तथा अनुसन्धान हुँदै

बागमती प्रदेश सरकारले ५ वटा वैज्ञानिक खोज तथा अनुसन्धान कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेशभित्र रहेर विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धान गरिरहेका युवालाई प्रोत्साहन गर्दै ५ वटा विषय छनोट गरी प्रदेश सरकारले सहायता रकमसमेत उपलब्ध