शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

‘प्रदेश सरकारले समस्या ल्याउन सक्छ’ : योजना आयोगका पूर्वउपाध्यक्षको विश्लेषण

नेपाली काँग्रेस निकट रहेका योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल दलको प्रशिक्षण विभागमा पनि रहेका छन् । सदस्य हुँदै उपाध्यक्ष बनेका उनले योजना आयोगमा करिब नौ वर्ष बिताएका थिए । नेपाली काँग्रेसका  पार्टी सभापति तथा