हेटौँडा– सरकार गठनमा पहिलो सक्रियता लिएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रारम्भिक सङ्केत हेर्दा सरकार सञ्चालनमा सहज नहँुने आँकलन गरिएको छ । गत शुक्रबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराएर प्रदेश सरकारको कार्यकारी नेतृत्वमा
...