शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

वनकरियालाई २० वर्षको पिरलोः कैयौँ चुनाव र नेता आए, तर लालपुर्जा आएन

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ स्थित मुसेधापमा लोपोन्मुख समुदाय वनकरियानको बस्ती छ । यो बस्तीमा करिब २८ घरधुरी छ । वनकरिया समुदायको बसोबास भएको नेपालकै एकमात्र बस्तीमा सामान्य पूर्वाधार पुगेका छन् । समयसँगै सामाजिक