शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

बागमतीमा आवासीय विद्यालय कार्यक्रम : न मूल्यांकन, न विस्तार

हेटौँडा । बागमती प्रदेश सरकारले शैक्षिक गुणस्तर वृद्धिका लागि आंशिक रूपमा ५ वटा विद्यालयमा आवासीय विद्यालय कार्यक्रम सञ्चालन गरेको छ । चितवन, धादिङ, सिन्धुली, दोलखा र सिन्धुपाल्चोक जिल्लाका एक/एक वटा विद्यालयमा सञ्चालित यो कार्यक्रममार्फत कुल