उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभाको निर्वाचन हुने एक मात्र निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर २ मा निर्वाचनको तयारी पूरा भएको छ । आउँदो मङ्सिर १४ गते हुने निर्वाचनका लागि केन्द्रबाट मतपत्र लगायतका निर्वाचन सामग्री प्राप्त भएको जिल्ला
...