बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

यसरी अन्त्य भयो सांसदका श्रीमानको एक दशक लामो ‘गुण्डाराज’

बुटवल । प्रदेश नम्बर ५ मा तत्कालीन एमालेले समानुपातिकतर्फबाट संसद बनाएको फौजिय नसिमका श्रीमान् जाबेद बादशाह भनिने नसिम खाँ मुसलमानले कपिलवस्तु जिल्लामा एक दशक गुण्डाराज चलाए । उनको अपराध सामान्य होइन, डरलाग्दो छ ।