काठमाडौं–प्रदेश २ सरकारको मनपरीका कारण जनकपुरस्थित जानकी मन्दिर विश्वसम्पदा सूचीमा नपर्ने खतरा बढेको छ । विश्व सम्पदासूचीमा पर्ने प्रक्रियामा रहेको जानकी मन्दिरलाई प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पुरातत्वक विभागसँग कुनै परामर्श नगरी