बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

जनमतसंग्रहबाट देश अलग गर्ने सिके राउतको सोच छैनः गृहमन्त्री

बुटबल–गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतसँग सरकारले गरेको सहमतिलाई गलत रुपमा व्याख्या भइरहेको बताएका छन् ।  राजनीतिक मुद्दालाई जनअभिमतबाट संविधान संशोधन र राजनीतिक अधिकारलाई पूर्णता दिन सकिन्छ भनेर राउतसँग सहमति