बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

मुस्कुराउने प्रयासमा  ‘दानवहरू’को शिकार बनेकी ‘गुडिया’...

काठमाडौँ– ‘गुडिया’ र मेरो हिजो दोस्रो पटक भेट भयो ।   ६ दिन पहिला भेटेको ‘गुडिया’ र आजको  ‘गुडिया’मा निकै फरक पाएँ । नयाँ भेस्ट, नयाँ फ्रक, कपालको दुई ठाउँमा रातो गुलाबी