बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

एमालेले विगतमा गरेका गल्तीहरू महसुस गरिरहेको छ (फोरम महासचिव रामसहाय यादवसँगको अन्तर्वार्ता)

–प्रतिनिधिसभा सदस्य एवम् सङ्घीय समाजवादी फोरम नेपालका महासचिव हुन् रामसहाय यादव । अहिले सङ्घीय समाजवादी फोरम नेपाल वाम गठबन्धनको सरकारमा सहभागी हुने चर्चा व्यापक भएको छ । त्यसका लागि वार्ता पनि सुरु भएको छ ।