हेटौँडा– मुलुक सङ्घीयतामा प्रवेश गरेपछि प्रदेशहरूको आर्थिक स्रोतमा सबलता र स्वावलम्बनका विषय उठ्न लागेका छन् । तुलनात्मक रूपमा प्रदेश ३ अन्य प्रदेशभन्दा स्रोत र साधनमा बलियो देखिएको छ । जलस्रोत, उद्योग, कृषि, पशुपालन तथा
...