आइतबार, ०२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश

भक्तपुरको दुईपोखरीमा डुबेर एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको थिमीस्थित दुईपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । अन्दाजी ५० वर्षका तुइलाल श्रेष्ठको मृत्यु भएको डुबेर मृत्यु भएको भक्तपुरका एसपी वेद विष्टले रातोपाटीलाई बताए । श्रेष्ठको शव पोस्टमार्टमका लागी अस्पताल ...