मकवानपुर । बागमती प्रदेश सरकारले ११ जिल्लामा ब्लड बैंक रेफ्रिजेरेटर उपलब्ध गराएको छ । प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि तथा सुरक्षित रगत भण्डारण क्षमतामा वृद्धि गर्ने उद्देश्यले प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाले ११ जिल्लाका नेपाल