आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

आर्थिक विधेयकमा जलविद्युत् प्रवर्द्धकलाई छुट

काठमाडौँ । सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवर्द्धकले उपकरणलगायतका सामग्री