आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

बागमती प्रदेशमा बेरुजुको चाङः ५ अर्ब नाघ्यो, भौतिक पूर्वाधार मन्त्रालय सबैभन्दा बढी

हेटौँडा । बागमती प्रदेशमा वित्तीय अनुशासन कायम हुन नसक्दा बर्सेनि बेरुजु बढिरहेको छ ।  महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार बागमती प्रदेश सरकारको आर्थिक अनुशासन कमजोर बन्दै गएको देखिएको हो । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणमा प्रदेशका