जनकपुरधाम। पूर्वराजा ज्ञानेन्द्र शाह मधेस प्रदेशको जनकपुरधाम पुगेका छन् । आइतबार पारिवारिक सदस्यसहित जनकपुरधाम आएका पूर्वराजा दम्पती आज दिउँसो ३ बजे जानकी मन्दिर दर्शनका लागि पुगेका थिए । मन्दिर परिसरमा समर्थकहरूको उल्लेखनीय भिड देखिएको थियो
...