बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

सभापति भएपछि थापाले अझै भेटेनन् देउवा

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत सभापति बनेका गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेटेका छैनन् । थापाले देउवासँग अनौपचारिक च्यानल र टेलिफोनमा समेत कुराकानी गरेका छैनन् ।  २०७८ साल मंसिरमा