बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

काठमाडौँ प्रशासनद्वारा हतियार बुझाउन अनुरोध

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । काठमाडौँका सहायक प्रजिअ खिमराज भुसालले नजिकको प्रहरी कार्यालय वा