मकवानपुर । आसन्न निर्वाचनमा काभ्रे क्षेत्र नम्बर–२ को चुनाव रोचक र पेचिलो बन्ने निश्चित छ । एमालेको पक्कड क्षेत्रको रूपमा व्याख्या गरिएको काभ्रे–२ गोकुल बास्कोटाको क्षेत्र हो । लगातार २ पटक सो क्षेत्रबाट चुनाव जितेका
...