पोखरा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरूको सूची तयार टुङ्ग्याएका छन् । प्राप्त विवरण अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी,