बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश

पर्सामा निर्वाचन प्रहरी छनोट प्रक्रिया सुरु

वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को छनोट प्रक्रिया सुरु भएको छ । जिल्लाभरबाट आवेदन दिएका उम्मेदवारहरूको आजदेखि वीरगञ्जस्थित नारायणी रङ्गशालामा शारीरिक परीक्षण तथा अन्य छनोटका