शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

राष्ट्रिय सभा निर्वाचनः बागमतीको २ सिटमा ६ जनाको उम्मेदवारी

हेटौँडा । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट ६ जनाले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेशका २ सिटका लागि सत्ता गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेमकिपाको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।  बागमती