नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाले वर्षातको कारण धानबालीमा क्षति बेहोरेका किसानलाई नगद राहत उपलब्ध गराउने भएको छ । गत कात्तिक ११ गतेदेखि लगातार परेको वर्षातको कारण धान भित्र्याउने समयमा किसानले क्षति बेहोरेका थिए । उक्त समयमा
...