सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश

बागमती प्रदेशसभा बैठक सुरु

हेटौँडा ।  बागमती प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा ढिला गरी सुरु भएको हो ।  सत्तापक्ष र प्रतिपक्ष दल बिच सहमति हुन नसक्दा पटक पटक रोकिँदै आएको