शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

ऐतिहासिक भागदेगः मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रभित्रको ऐतिहासिक भागदेगः (भाइदेग) मन्दिरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विसं १९९० को महाभूकम्पले ध्वस्त बनाएपछि गुम्बज शैलीमा ठड्याइएको यो मन्दिरलाई ९० वर्षपछि फेरि पुरानै मल्लकालीन