आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

देवघाटधाम प्लास्टिक निषेधित क्षेत्र

चितवन । पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । देवघाट क्षेत्र विकास समितिले शुक्रबार एक कार्यक्रम आयोजना गरी उक्त घोषणा गरेको हो । देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र बनाउने अभियानमा देवघाट क्षेत्रमा पर्ने भरतपुर