आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

सिन्धुपाल्चोक–२ बाट दुलालको नाम सिफारिस

सिन्धुपाल्चोक । आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ बाट युवराज दुलालको नाम एकल सिफारिस गरिएको छ । बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले दुलालको एकल नाम सिफारिस गरेको