काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सांसद् राजेन्द्र बजगाईंले प्रधानमन्त्री सुशीला कार्कीमा देशलाई स्थिर बनाउने क्षमता छ भन्ने विश्वास आफूले गुमाएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै बजगाईंले कार्कीसँग मार्गदर्शन पनि नभएको बताए । ‘सुशीला