सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुर उड्यो

काठमाडौँ । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि रास्वपा सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगिएको छ । लामिछाने सवार बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उडेको छ । केन्द्रीय कारागारका डीएसपी जेसी शाहले