सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

खगेन्द्र प्रसाद र रूद्रकली हात्तीकाे बिदाइ

काठमाडौँ । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज चितवनबाट बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई आज एक समारोहकाबिच बसोबासस्थलबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज