सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

एमालेमा मनोनीत प्रतिनिधि : ६०/४० को रेसियोमा भागबन्डा

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा मनोनीत हुने १०८ जना महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ६०/४० को रेसियोमा भागवण्डा गरेका छन् । शुक्रबार झन्डै ५ घण्टा बसेको सचिवालय